
सन् २०२२ मा स्थापना भएको सञ्चो नेपाल स्वास्थ्यसम्बन्धी समाचार, विशेषज्ञहरूको सुझाव, स्वास्थ्य चेतना तथा उपयोगी जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल माध्यम हो। हाम्रो उद्देश्य प्रमाणमा आधारित, सही तथा भरपर्दो स्वास्थ्य जानकारी प्रत्येक नेपालीसम्म सहज रूपमा पुर्याउनु हो।
सही, भरपर्दो तथा वैज्ञानिक आधारमा तयार गरिएका स्वास्थ्य जानकारीमार्फत जनचेतना अभिवृद्धि गर्नु हाम्रो मुख्य उद्देश्य हो।
स्वास्थ्य समाचार, चिकित्सकका सुझाव, जीवनशैली, रोगसम्बन्धी जानकारी तथा स्वास्थ्य शिक्षासम्बन्धी सामग्री नियमित रूपमा प्रकाशित गरिन्छ।
विश्वसनीय स्रोतबाट पुष्टि भएका सामग्री मात्र प्रकाशित गर्दै स्वास्थ्यसम्बन्धी सही जानकारी समाजमा पुर्याउने प्रतिबद्धता व्यक्त गर्दछौं।
सञ्चो नेपालसँग जोडिनुभएका हजारौं स्वास्थ्य सचेत पाठकहरू हाम्रो सबैभन्दा ठूलो शक्ति हुन्।
फेसबुक फलोअर्स